Talk:Nepal Ratna Man Padavi

Page contents not supported in other languages.
Source: Wikipedia, the free encyclopedia.

नेपाल रत्न मान पदवी

नेपाल रत्न मान पदवी

याे मान पदवी नेपालकेा सर्वाेच्च मान पदवी हाे । यसकाे स्थापना वि.स. २०६७ सालमा गरिएकाे हाे । विभूषण एेन २०६४ अनुसार स्थापना गरिएकाे मानपदवी हाे । नेपालमा विभूषण एेन २०६४ श्रावण ३२ मा अाएकाे हाे । यसमा लेखिएकाे वाक्य राष्टृाेत्थानकाे विन्दु राष्टप्रेम हाे ।

हालसम्म नेपाल रत्न पाउने व्यक्तिहरू

  1. स्व. गणेशमान सिंह (२०६७)
  2. गिरिजा प्रसाद काेइराला (वि.स. २०७१)
  3. स्व. मदन कुमार भण्डारी (वि.स. २०७३)
  4. स्व. विश्वेश्वर प्रसाद काेइराला (वि.स. २०७४)
  5. स्व. पुष्पलाल श्रेष्ठ (वि.स. २०७५)